जेठ १ र २१ मा स्थानीय चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाण्डाै,५ फाल्गुण २०७३/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।चुनावको मिति घोषणाको तयारीमा...

