स्थानीय चुनाव ‘जेठ १ गते

'काठमाडौं २९माघ २०७३/  सहयोगी मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेका परस्पर विरोधी मागको चेपमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नभए पनि आगामी जेठ १ गते स्थानीय निर्वाचन सम्पन्न...

ज्यानमार्ने उद्योग गरी फरार रहेका अभीयुक्त पक्राउ

[caption id="attachment_11151" align="alignleft" width="206"] जयराज संयोग लिम्बु [/caption] समाजकाे अावाज,माघ २७।०७३/मोरङ्ग वयरवन गा.बि.स. वडा नं. ७ बस्ने ४४  बर्षीय जयराज संयोग लिम्बु लाइ ज्यानमार्ने उद्योगमा संलग्न रही फरार भएकाे लगभग ७ बर्ष पछि  प्रहरी...

आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जान उर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २८ माघ०७३/ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी...

अब घर–घरमा योग

जनकपुरधाम २८ माघ०७३/ स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ । राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास...

निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार छ : प्रम दाहाल

काठमाडौँ, २८ माघ०७३ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा (एमाले) सहितका...

भक्तपुरस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी

भक्तपुर, २८ माघ०७३ / सूर्यविनायक नगरपालिका– १३ चित्तपोलस्थित महादेव मन्दिरबाट चाँदीको नागको मूर्तिको मुकुट चोरी भएको छ । करिब पाँच लाख बराबरको चारकिलो चाँदी चोरी भएको महानगरीय प्रहरी वृत्त जगाती...

एक महिने स्वास्थानी व्रतको अाज समापन गरिँदै

 काठमाडौं२८ माघ २०७३ /अाज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समाप्त हुने पूर्णिमा। नेपाली सनातन समाजमा हरेक वर्ष पौषशुक्ल पूर्णिमामा शुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा...

स्वार्थ नमिल्दा नयाँ आइजीपी चयन अल्झियो

काठमाडौं, २८ माघ०७३/ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केद्रबीच स्वार्थ नमिल्दा नेपाल प्रहरी बल र सशस्त्र प्रहरी बलमा महानिरीक्षक (आईजीपी) नियुक्रि प्रक्रिया लम्बिएको खबर कारोबारमा छ। प्रधानमन्त्री...

बैंकका कर्मचारीको मिलेमतोमा करोडौं ठगी गर्ने गिरोह पक्राउ

 माघ २८, २०७३ मोरङ /बैंकका कर्मचारीसँग मिलोमतो गरी अर्काको घरजग्गा बढी मूल्यांकन गराएर धितो राखी ठगी गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। गिरोहले सामान्य आर्थिक हैसियत भएका र बैंकिङ...

हजारौँ हिन्दूले मनाए मलेसियामा थाइपुसाम पर्व

मलेसिया । मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन् ।राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्यधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको...