राप्रपाले पनी संघीयता स्वीकार गर्ने संकेत , एकता महाधिवेशन आजदेखि
काठमाडौं, ०६ फागुन०७३/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ। संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले यसको कार्यान्वयन गर्ने तथा...

