त्रिभुवन बिमानस्थलबाट फेरि अबैध सुन तस्करी सहीत पक्राउ
काठमाण्डाै८,फागुन०७३/ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट फेरि अबैध सुन पक्राउ परेको छ । दुबईमा जन्मिएका भारतिय मुलका नागरिक कश्यप कान्तिलाल डेढ किलो सुनसहित पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१...

