भारतले गर्यो नेपाली ब्यापारीलाइ समेत खुसी बनाउने निर्णय
काठमाडौं१२ फागुन०७३/ भारतले आफ्नो देशको बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ । जसबाट नेपाली व्यापारी तथा आयातकर्तालाई पनि फाइदा पुग्ने छ ।...

