नयाँ दलले स्थानीय चुनावमा भाग लिन नपाउने
काठमाण्डाै१७फागुन०७३/ स्थानीय तहको चुनावमा माघको १७ गतेसम्ममा दर्ता भएका बाहेक राजनीतिक दलले भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ।जिल्लागत रुपमा दलको उपस्थितिको विवरण लिइसकिएकाले त्यसैलाई आधार मानेर फरक-फरक मतपत्र बनाइने...

