वैशाख ३१ को निर्वाचनमा ३६ हजार जनप्रतिनिधि चुनिने
काठमाडौं११,फागुन०७३/ आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा धेरै जनप्रतिनिधि निर्वाचित हुनेछन्। सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थपेर ल्याउन आयोगलाई निर्देशन दिईसकेको छ। आयोगले अहिलेको...

