तेस्रो दिन पनि सप्तरी बन्द
राजविराज२५ (सप्तरी)०७३/प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ । बन्दका कारण...

