टेलिकमको होली अफर : यस्ता छन् सुविधा, रिचार्ज गर्दा डाटा
फागुन २७, काठमाडौं ०७३/ नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा छूट अफर ल्याएको छ । चाडपर्व अफर अन्तरगत कम्पनीले जिसएम/सिडीएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा...

