जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर
काठमाडौँ ८चैत्र०७३/ जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीपी बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु, ईश्वरप्रसाद खतिवडा, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र आनन्दमोहन भट्टराईसहिको पूर्ण इजलासले नेपाल...

