विवाहमा १५० जना जन्ती लैजान मिल्ने व्यवस्था, हिसाब पेस गर्नुपर्ने
काठमाडौं, १४ चैत०७३/ अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ। सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान...

