नेपाल बंगलादेशसँग ८३ रनले पराजित, दुई हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे
काठमाण्डाै१५ चैत्र २०७३/ नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा मंगलबार बंगलादेश यू–२३ सँग ८३ रनले पराजित भएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७...

