बाघको छाला सहित मानिस पक्राउ
[caption id="attachment_12629" align="alignleft" width="382"] वरामद सामान :-[/caption] काठमाण्डाै१७चैत०७३/ दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जर तथा...

