भारतले पाकिस्तान र बङलादेशमाथि पनि नाकाबन्दी लगाउँदै
नयाँदिल्ली१३ चैत्र २०७३/ भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ। आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमाना बन्द गर्नुपर्ने...

