ATM Card बाट रकम चाेरी गर्ने ४ मोल्दोभियन नागरिक ४९५ थान ATM Card सहित पक्राउ
काठमाण्डाै २१चैत०७३/ नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल तथा दरबारमार्गमा पूर्वी युरोपेली राष्ट्रका नागरिकहरु नेपालका विभिन्न बैंकका ए.टि.एम. बाट अबैध रुपमा रकम भुक्तानी गरी सो रकम अमेरिकी...

