ग्याँसकाे सीलीन्डर पडकदा कपनमा अागलागी,लाखाैकाे धनमाल क्षति
समाजकाे अावाज, काठमाण्डाै२४चैत०७३/ बुढानिलकष्ठ नगारपालिका वडा नं १०मिलनचाेकमा रहेकाे तरकारी बजारमा रहेकाे टहराेमा अागाेलागी । बुढानिलकष्ठ नगारपालिका वडा नं १०मिलनचाेकमा रहेकाे तरकारी बजारमा रहेकाे टहराेमा अाज दिउसाे २ः३० बजे भीषण...

