नयाँ दुलही -डा. त्रिलोचन आचार्य
[caption id="attachment_12841" align="aligncenter" width="411"] डा. त्रिलोचन आचार्य[/caption] जहाँ म जन्मिएँ हुर्केँ दिन्छ त्यस्ले बिदाई यो भन्ने लाग्दैनथ्यो त्यै भो स्वप्ना वा बिपना छ यो ऐले हाँस्नु पर्यो छोपूँ आँसुको पोखरी...

