प्रधानमन्त्रीले लेखा समिति लाइ जवाफ दिने
काठमाडौं२२,चैत०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको...

