छत्तीस दल आयोग पुगे, फोरम र नयाँ शक्तिले पनि हस्ताक्षर बुझाए
काठमाडौँ२७ चैत०७३/ निर्वाचन आयोगमा शनिबारसम्म ३६ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक हस्ताक्षर बुझाएका छन् । आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि...

