राहदानी अरुलाई प्रयोग गर्न दिए पाँच वर्ष कैद र ५० हजार जरिवाना
काठमाडौं, २८ चैत ०७३/ अब आफ्नो राहदानी अरु कसैलाई प्रयोग गर्न दिए पाँच वर्षसम्म कैद बस्नु पर्ने भएको छ । नयाँ संविधानबमोजिम राहदानी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा यस्तो व्यवस्था...

