मतदातालाई अब उम्मेदवार अस्वीकार गर्ने अधिकार
काठमाडौं२८ चैत०७३/ निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी...

