नेपालले जे गरेपनि १९५० को सन्धि परिमार्जन हुदैन,भगतसिंह कोसियारी
काठमाडौं२६ चैत०७३ / नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) का भारततर्फका संयोजक भगतसिंह कोसियारीले सन् १९५० को शान्ति तथा मैत्री सन्धि त्यसबेलाको समयमा ‘हचुवाका भरमा...

