पदको भागबन्डा नमिलेपछि फोरम र नयाँ शक्तिबीचको सहमति भाडिँयो
काठमाडौं १० बैशाख०७४/ एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ । स्रोतका अनुसार बैशाख...