बुनपा ११ मा एमालेबाट सर्वसम्मत राजु अधिकारी वडाध्यक्ष उम्मेदवार ।
काठमाण्डाै१२बैशाख०७४/ बुनपा ११ मा नेकपा एमालेले सर्वसम्मतरूपमा राजु अधिकारीलाई वडाध्यक्ष उम्मेदवार बनाएकाे छ । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेका अनुसार आधिकारिकरुपमा नै बुनपा ११ मा राजु अधिकारी एमालेको वडाध्यक्ष उम्मेदवार भएकाे...