बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु

काठमाडौँ२५ वैशाख०७४/ बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको...

गल्स होस्टेलमा एक युवतीले गरिन् आत्महत्या

काठमाडौं२५ वैशाख०७४/ मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी छन् ।सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् । दास्रो तलाको कोठामा पंखाको हुकमा...

चर्चित ‘गुन्डा नाइके’ दीपक मनाङ्गे पक्राउ,राजधानीका गुण्डा भागाभाग

काठमाडौं २५ वैशाख०७४/ चर्चित ‘गुन्डा नाइके’ दीपक मनाङ्गे राजधानीको ठमेलबाट आइतबार साँझ पक्राउ परेका छन् । स्थानीय निकायको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै उनलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको...

बुथमा २८ प्रहरी रहने, अनुमति नलिइ गोली चलाउन सक्नेसम्म अधिकार

काठमाडौं २५ वैशाख०७४/ आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान...

जुम्लाका युवालाई चुनाव भन्दा यार्साकै चिन्ता, मतदान छाडेर यार्सा टिप्न

काठमाडौं२५ वैशाख०७४/ गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको...

कोटेश्वरको होटलमा युवतीको रहस्यमय मृत्यु, यस्तो बहाना बनाएर भागे प्रेमी

काठमाडौँ, २४ वैशाख०७४/ कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । dead महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी...

२ सय मेगावाट विद्युत बचतका लागि २ करोड लिड बल्ब खरिद गरिदैं

काठमाडौं२४ वैशाख०७४/ उर्जा मन्त्रालयले सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार नै २ करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको दाबी गरेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन...

पथरीशनिस्चरेमा खुलेअाम याैन धन्दा : ग्राहककाे काेठा सम्मै पुग्न थाले याैनकर्मी

पथरी२४बैशाख०७४/ माेरङकाे पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध याैनधन्दा हुने गरेकाे जनगुनासाे बढेपछि हाेटलहरूमा प्रहरीले कडाइ गरेपनि हाेटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउन थालेका छन । साता ब्यापी हाेटलहरूमा छापा मार्ने क्रम...

काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

पोखरा, २४ वैशाख०७४/ नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको...

धर्म,सस्कृतीकाे संरक्षण र असल समाज निर्माणकालागि मेरो उम्मेदवारीःसानुकान्छा श्रेष्ठ मेयर पदका उमेदवार (राप्रपा)

बैशाख २४ काठमाण्डौ२०७४/ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्रै बाँकि रहँदा दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले विभिन्न आकर्षक नाराहरु लिएर टोलटोलमा मतदाताहरुलाई...