उपेन्द्र यादवले दिए चेतावनी
काठमाडौं,२० वैशाख०७४/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले...