मत बराबरीहुदा गोलाप्रथामा पनी एमाले विजयी
सिन्धुपाल्चोक, ३ जेठ०७४/ सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिकाको वडाअध्यक्षमा मत बराबरी भएपछि गोलाप्रथाबाट छानिएको छ ।थाङ्गपाल गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका पासाङ तामाङ र माओवादी उम्मेदवार शेरबहादुर तामाङ्गबीच...

