महालक्ष्मी नगरमा २२१ मत गायब, विरोधमा उत्रिए उम्मेदवार
ललितपुर, ६ जेठ०७४/महालक्ष्मी नगरपालिका ६ नम्बर वडाको २२१ मत गायब (हराएको) भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ । सिद्धिपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय महालक्ष्मी नगरपालिकाले मतदान सम्पन्नपछिको मुचुल्कामा...

