उम्मेद्वारकै पति मतदानबाट वञ्चित
काठमाडौं१जेण्ठ०७४/ चितवनको भरतपुर महानगरपालिकामा एकजना उम्मेद्वारकै पति मतदानबाट वञ्चित भएका छन् । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिका वडा नम्बर चारको दलित महिला सदस्य पदकी उम्मेदवार लक्ष्मी नेपालीका पति फणिन्द्रबहादुर नेपाली...

