निर्वाचन अधिकृतको हस्ताक्षर भएमा सदर हुने भनिएपछि पाेखरामा राेकीयकाे मतगणना शुरू

पोखरा ७ जेठ०७४/ लेखनाथ महानगरपालिकाको हिजोदेखि अवरूद्ध मतगणना सुरू भएको छ। मतगणनाको क्रममा वडा न १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस समर्थित प्रतिनिधिले मतगणनास्थल छोडेर हिँडेका थिए। हिजो देखि...

प्रेस काउन्सीलमा भवानी बराल

काठमाडौं ७ जेठ०७४/ प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् ।सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो ।आइतबार पद तथा गोपनियताको सपथपछि...

काठमाण्डाै सभागृहको सडक बन्द,हजारौँ यात्रु सास्ती खेप्न बाध्य

काठमाडौँ ७जेष्ठ२०७४/ एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा...

रञ्जु दर्शनाको १० हजार मत पुरा, एमालेको अग्रता कायम

काठमाडौं,७ जेठ०७४/विवेकशील दल समर्थित रञ्जु दर्शनाले १० हजार मत पाएकी छन्। राष्ट्रिय सभागृहको भवनमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार दर्शनाले १०१४७ मत पाएकी छन्। अहिलेसम्म ७७ हजार ६३२ मत गणना...

कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी

काठमाडौँ७जेष्ठ०७४ /कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ । प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत...

भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी साझा बसले अनुमति पायो

काठमाडौं ७ जेठ०७४/ साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने...

हतियारसहित एक युवक पक्राउ

वीरगंज ७ जेठ २०७४ /वीरगंज उपमहानगरपालिका–१९ का तीस वर्षीय सुरजकुमार सोनारलाई प्रहरीले पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।जनकपुरस्थित अप्सरा लजमा बसेका सोनारको साथबाट प्रहरीले एक थान स्वचालित पेस्तोल र...

महाअभियोग फिर्ता लिँदै सत्ता घटक

काठमाडौं७जेष्ठ०७४/ आइजिपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायापालिका बीचको क्षेत्राधिकार विवाद अन्ततः किनार लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो खुलासा गरेका हुन्। ‘महाअभियोग प्रस्तावबारे समझ्दारीमा...

विजयी भएको तीन दिनपछि ‘पराजित’

नवलपरासी ७ जेठ२०७४/ निर्वाचन अधिकृत हरिलाल पुरीले तीन दिनअघि मतपरिणाम सुनाउँदै नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका–२ बाट कांग्रेसकी महिला सदस्य उम्मेदवार बिन्दा नेपाललाई निर्वाचित भएको घोषणा गरेका थिए। विजय जुलुससहित गाउँका मतदातासँग खुशीयाली...

नुवाकोटको बेलकोटगढी नगरपालिका १३मा एक मत बढी ल्याएर एमाले निर्वाचित

नुवाकोट ७ जेठ०७४ /नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित भएका छन् । एमाले उम्मेदवार लोहनी ६३९ मत...