बाघको छाला र सालकको खपटा सहित मानिसहरु पक्राउ
काठमाण्डाै ९जेण्ठ०७४/का.म.न.पा. वडा नं. ७ चावहिलबाट संरक्षित वन्यजन्तु सालकको खपटा र काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट संरक्षित वन्यजन्तु वाघको छाला एक थान सहित ६ जनालार्इ प्रहरी प्रधान कार्यालय...