ललितपुरमा एमाले उम्मेदवार २ मतले पराजित

ललितपुर८ जेठ०७४/ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्रको प्यालन नै विजयी भएको छ । २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई २ मतले पछि पार्दै माओवादी केन्द्रका अम्वीरमान...

अवैध भारुसहित समातिए सुब्बा

बनियानी,झापा, ८ जेठ । भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१...

युवती बलात्कृत, गरेको आरोपमा दुई युवा पक्राउ

काठमाडौं८ जेठ ०७४/रामेछापको सुनपती गाउँपालिका स्थित बेथान स्थायी घर भएकी २० बर्षिय महिलालाई दुई युवाले जबर्जस्ती करण गरेको भन्दै महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी परेको छ । उजुरीका आधारमा प्रहरीले...

मध्यपुरमा प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

भक्तपुर, ८ जेठ०७४/मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय हुनुभएको छ । भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त...

चुनावको नतिजाप्रतिमा माओवादीले सन्तोष व्यक्त

काठमाडौं८ जेठ०७४/ नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावको नतिजामा सन्तोष व्यक्त गरेको छ । पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए पनि अपेक्षाकृत जनमत...

बूढानीलकण्ठमा एमालेको अग्रता, शानदार बिजय हुने पक्का

काठमाडौँ ८,जेष्ठ०७४/ बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६,...

भरतपुरमा दाहाल भन्दा ज्ञवाली १७ सय मतले अगाडि

चितवन८,जेष्ठ०७४/  बैशाख ३१ गते आईतवार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रमको लगभग अन्तिम चरणमा पुगेको छ । यसैक्रममा भरतपुर महानगरपालिका मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार नेकपा...

ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोल्यो

काठमाडौं८,जेठ०७४/ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी हुनभएको हो...

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस विजयी

चौतारा ८ जेठ०७४/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।...

पोखरामा असन्तुष्ट दलले पुनः निर्वाचन गराउनुपर्ने अडान छाडेनन्, उनीहरुबिनै मतगणना हुने

कास्की ८, जेठ ०७४/ पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ को विवाद बारे आयोगको मगतगणना गर्ने निर्देशन पछि बसेको सर्वदलीय बैंठकमा सहमति नभएपछि एमाले बाहेक अन्य दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले...