प्रतिबन्धीत भारतीय रुपैया ओसार पसार गर्ने गिरोह बुढानिलकण्ठ बाट पक्राउ
काठमाण्डाै ९ जेष्ठ०७४/ बुढानिलकण्ठ न.पा. वडा नं.२ बस्ने भारत हरियाणा रेवाडि जिल्ला नांगलमुण्डि गाउँका किरण बर्मा भन्ने किरण कुमार सोनी रअनिल कुमार सोनी समेतले प्रतिबन्धित नोट कारोबार गर्दछन भन्ने गोप्य सुराकीको...