महानगरबासीले दिएको मत नै हाम्रो जित होःरञ्जु दर्शना
काठमाडौं११ जेठ०७४/ काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले जित नजिक रहेका विद्यासुन्दर शाक्यलाई बधाइ दिएकी छन् । साथै उनले आफ्नो पनि हार नभई जित भएको बताएकी छन् । काठमाडौं महानगरको...

