काठमाण्डौ महानगरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यकाे शानदार विजय
काठमाण्डौ१४,जेष्ठ०७४/ काठमाण्डौ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका छन् । शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८...

