काठमाडौँ उपत्यकामा बिहीबारदेखि जोरविजोर लागू गर्न सुझाव
काठमाडाैं २३ भाद्र २०७७ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन एक दिन बाँकी रहँदा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल थालेको छ । सरकारी निकाय, जनप्रतिनिधि तथा निजी...

