शिव सेनाद्वारा पशुपतिनाथलगायतका मन्दिर खुलाउने चेतावनी
काठमाडौं३१भदाै०७७ । शिव सेना नेपालले धार्मिक आस्थाको मुख्य केन्द्र रहेको पशुपतिनाथलगायत देशभर रहेका मन्दिर पिठ धर्मावलम्बीहरूका सरकारले खुला नगरे शिव सैनिकले खुला गर्ने चेतावनी दिएको छ । कोरोना भाइरस (कोभिड–१९)को...

