अब २ हजार रुपैयाँमै कोरोना परीक्षण
काठमाडौं २८ भाद्र २०७७– सरकारले कोरोना परीक्षणको शुक २ हजार तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण...
Nepali online news portal site
Nepali online news portal site