भरतपुरमा यसकारण च्यातियो मतपत्र

काठमाडौं,१६जेठ०७४/भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। सोमबार गणतन्त्र दिवससँगै भतरपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो। यही आसमा आइतबार सुतेका भरतपुरबासीहरूलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो। मध्यरातमा मत पत्र...

दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या

बैतडी१६ जेठ०७४/बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ । दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली...

तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची

काठमाडौं१६ जेठ ०७४/चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ । भर्खरै स्थानीय तहको पुनः संरचना भई...

चाँगुनारायण–८ मा एमालेको समूह विजयी

भक्तपुर१६ जेठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ । वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत...

मोटरसाइकलमा ८० प्रतिशत कर, कुन मोटरसाइकलको कति कर बढ्यो? सूची हेर्नुस्

काठमाडौं१६ जेठ,०७४/दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक...

माग पूरा भए मात्रै चुनाव भाग लिन्छौंःराजपा

काठमाडौं,१६ जेठ०७४/ चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ ।राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने...

वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बनाइने

 काठमाडौँ १५ जेठ०७४/भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थाको आगामी दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । भूकम्प अतिप्रभावित जिल्लामा दुई हजार स्वास्थ्य संस्था तथा उपकरणका लागि रु १७ अर्ब...

एमालेको दबाबपछि सरकारद्वारा महअभियोग प्रस्ताव फिर्ता

काठमाडौं१५ जेठ०७४/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि सरकारले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ । सहमति विपरित महाअभियोग स्थगित मात्रै गरेको भन्दै एमालेले अवरोध गर्ने...

चाँगुनारायण–६ मा एमाले र ७ मा काँग्रेसको समूह विजयी

भक्तपुर१५जेष्ठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त...

‘कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर पुन: मतदान हुने सपना नदेख्नुस्’ केपी शर्मा ओली

काठमाण्डाै१५जेष्ठ०७४/एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको सपना नदेख्न सल्लाह दिएका छन्। उनले भरतपुर घटना प्रधानमन्त्रीको निर्देशनमा भएको आरोप पनि लगाए। एमाले विद्यार्थी...