अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने ! यस्तो बन्यो नियम
काठमाडौं १४ जेठ०७४/पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८...