बैंकहरुलाई सञ्चालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं२३जेष्ठ०७४/ बैंक तथा वित्तीय संस्थाका २ सयभन्दा बढी सञ्चालकको पद गुम्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र गर्दै तत्काल साधारणसभा वा विषेश साधारणसभा बोलाएर बैंक सञ्चालकको संख्या...

