सुरु भयो रानीपोखरीमा रहेको मन्दिरको पुननिर्माण कार्य

काठमाडौं२३जेष्ठ०७४/ रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रिया फेरि सुरु भएको छ ।पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादका कारण बालगोपालेश्वर मन्दिरको निर्माण प्रकृया गत भदौदेखि रोकिएको थियो ।विभागले बालगोपालेश्वर...

गुल्मीमा एकै घरका दाजुभाइ वडाध्यक्षको उम्मेद्वार

गुल्मी २३ ,जेठ०७४/ दोश्रो चरणको स्थानीय तह चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका छन् ।मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका दाजुभाइ यमबहादुर खत्री र ओमबहादुर खत्री एकै...

काँग्रेसबाहेक सबै दलले उम्मेदवार टुङ्गो लगाए

नवलपरासी२३ जेठ०७४/दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । विशेष गरी यी...

बटुवालाई जोगाउँदा प्रहरीको मृत्यु

सुरुङ्गा (झापा) २३ जेठ,०७४/ मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा...

कतारमा नेपालीको रोजगारी गुम्ने खतरा छ ?

काठमाडौं२३ जेठ०७४/करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै...

राजधानीमा हैजा संक्रमण

काठमाडौं, जेठ २३ । ललितपुरमा यो मौसमको पहिलो हैजाका बिरामी देखिएका छन् । स्थानीय सुभाष पोलीक्लिनिकले एक व्यक्तिको दिसाको नमूना परीक्षण प्रतिवेदनमा हैजा देखिएको जनाएको हो ।स्वास्थ्य मन्त्रालय इपिडिमियोलजी तथा...

जेब्रा क्रसिङमै मारिए पैदलयात्रु

काठमाडौं२३जेष्ठ०७४/ सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा...

असोज १५ भित्र मेलम्ची आउने सम्भावना कमजोर, सुरुङ निर्माण सुस्त

काठमाडौं२३ जेठ ०७४/बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।...

सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, खतरामा नेपालीको रोजगारी

 काठमाडौं २३ जेठ०७४/ करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रुपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन...

शेर बहादुर देउवा ४० औं प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं,२२ जेठ०७४/ प्रतिपक्षी दल एमालेले संसदको अवरोध हटाए भोलि मंगलबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ। कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको ४० औं प्रधानमन्त्री बन्ने निश्चित छ। मंगलबार हुने प्रधानमन्त्रको...