जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्
जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् । तर, गुल्मीको मालिका गाउँपालिका–३...