राजपाले घोषणा गर्यो अनिश्चितकालिन आमहड्ताल
काठमाडौं२८, जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै राजपाले असार १० गतदेखि अनिश्चितकालिन आमहड्तालको आव्हान गरेको छ...

