फेरि प्रदेश नम्बर २ र ५ को निर्वाचन सार्ने गृहकार्य
काठमाडौं ३१ जेठ०७४/तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न...

