खुकुरी प्रहार गरेर श्रीमतीको हत्या
रोल्पा२९ जेठ०७४/ रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या...

