लण्डनस्थित अपार्टमेन्टमा भीषण आगलागी, ५० जना अस्पताल भर्ना
लण्डन३१,जेष्ठ०७४/ दक्षिण लण्डनको टावर ब्लकमा भएको आगोलागीमा परेका ५० जनालाई उपचारका लागि अस्पताल लगिएको छ । आगोलागीमा परि कयौं मानिसहरुको मृत्यु भएको स्थानीय अग्नि नियन्त्रक प्रमुखले जनाएका छन् ।टावरभित्र असंख्य...

