युवतीको सामूहिक बलात्कार : आरोपीलाई छुटाउन ढुङ्गामुढा प्रहारपछि हवाइ फायर
बर्दिबास२९जेष्ठ०७४/ महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द...

