सशस्त्रको डीआईजीमा पाँच सिफारिस
काठमाडौं २ असार०७४/सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा एसएसपीहरु चीरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल,...

