महिलाको वक्तृत्व विकासका लागि बु.न.पा १२ मा उद्घघाेषण तालिम
काठमाण्डाै ४,अाषाढ०७६/ महिलाहरूकाे वक्तृत्व र नेतृत्व विकासका लागि १२ दिने उद्घाेषण तालिमको उद्घाटन । बुडानिलकष्ठ नगरपालिका काे अार्थीक सहयाेग तथा अाशाकाे साथी नामक संस्थाकाे अायाेजनामा वडामा रहेका महिलाहरूकाे वक्तृत्व र...

